हिपमत डटकम
विराटनगर,मंसिर-३० गते ।

नेपाली लोकदोहोरी गीत संगीतमा मैलिक सिर्जनाहरुबजारमा कम मात्रामा आइरहेको अवस्थामा गायक सुन्दर परियार र गायिका सर्मिला गुरुङको आवाजमा ”बालिङ त्रियासी ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । मायालुको यादमा जिवन विताउने प्रेमी प्रेमिकाको जिवन भोगाईलाई मौलिक रुपमा गीतमा प्रस्तुत गरिएको छ । सुन्दर परियारको शब्द तथा राम चन्द्र चन्दको लय सिर्जनामा गीत निमार्ण गरिएको छ । मौलिक भावहरु र जिवनका बास्तविक भावनाहरु गीतमा ब्यतm गरिएको कारण आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु आशावादी रहेको गायकले बताए । ताजेन्द्र खड्काको छायाँकन तथा सम्पादन भिडियोमा रहेको छ ।”बालिङ त्रियासी ”गीतको भिडियोमा सुरज पर्वत छिनाल , सुन्दर , सम्झना र जस्मिनको निकै लोभलाग्दो अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!