पछिल्लो समय कलाकारहरु गाउँमै रमाउन थालेका छन सोहि क्रममा चर्चित गायक अमृत सापकोटा र उनकी श्रीमती सुनिता बागदास बीच लामो समय पछि को दोहोरी घम्साघम्सी चलेको छ।उनीहरुको निकै खोजि हुन् थालेपछि एकसाथ मिडियामा देखिएका हुन्।कलाकारितामा आफ्नो पहिचान बनाएका जोडी पछिल्लो समय उदाहरण जोडी भएका हुन।

कलाकारितामा उनीहरुको चर्चा हुदै गर्दा कोरोनाको प्रभाब पनि देशमा निकै छ यसैको प्रभावले होला यो समय चौतर्फी कलाकारहरुलाई तनाब थपिएको छ।घरमै बसेर अतिरिक्त काम गरिरहेका कलाकारले के गर्दै होलान कसरी बित्यो होला कलाकारको जीवन भनेर खोज्दै गरेको अबस्थामा यो बिशेष दोहोरी सहितको भिडियो हेरौ :

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!