आइतबार, चैत्र ३०, २०७६ || 528  पटक पढिएको

ओखलढुङगा खिजिदेम्बा-३ चण्डेश्वरी बस्ने ५२ बर्षीया अलोकमाया सुनुवारको लडेर मृत्यु भएको छ । आज बिहान साढे १० बजे चण्डेश्वरी स्थित गोरेटो बाटोमा हिडिरहेको अवस्थामा एक्कासी ५० मिटर तल खसी ढुंगामा ठोकिन पुग्दा अलोकमायाको घटनास्थलमै मृत भएको स्थानीयले प्रहरीमा जानकारी गराएका हुन ।

घटनाको जानकारी पाउन साथ प्रहरी टोली खटि गई कानुनी कारबाही तथा घटना सम्बन्धमा अनुसन्धान भईरहेको रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!