शनिबार, चैत्र २९, २०७६ || 522  पटक पढिएको

धनकुटा पात्ले ६ का ४० बर्षीय मनोज खड्का मृत अवस्थामा फेल परेका छन । यही चैत्र २३ गते घरबाट कोहि कसैलाई नसोधी हिडेका उनि घर फर्कि नआएपछी आफन्तले हिजो जिल्ला प्रहरी कार्यालय धनकुटामा जानकारी गराएका थिए । घटनाको जानकारीसंगै उनको हुलिया अनुसार खोजतलासमा खटिएको प्रहरी टोलीले आज दिउँसो सँवा १२ बजे धनकुटाकै शिलढुंगाको चेपमा खड्कालाई मृत अबस्थामा फेला पारेको हो । उनि मृत अवस्थामा फेला परेसंगै घटनास्थलको कानुनी कारबाही र अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!