तेरियाले गाईन यम बुद्धको गीत कसरि ब्यक्त गरु मा मेरो भावना भिडियो सहित

तेरियाले गाईन यम बुद्धको गीत कसरि ब्यक्त गरु मा मेरो भावना भिडियो सहित

शनिबार, मंसिर २८, २०७६ || 1623  पटक पढिएको

 

हिपमत डटकम
बिराटनगर , मंसिर २८ गते

तेरिया मगर नेपालको रुपन्देही जिल्लामे अवस्थित रुद्रपुर गाविस सुनगाभाचोकक वासिन्दा हुन्। उनको पुरा नाम तेरिया फौजा मगर हो।
तेरिया मगर जस्ले नेपाली र नेपालको नाम नेपालमा मात्र हैन भारतमा पनि फ़ैलाईन । तेरिया नेपाल भारतमा निकै नै चर्चित छिन् । उनले २०१४-२०१५ मा भारत को ठुलो रियालिटी सो डान्स ईन्डिया डान्समा जित हसिल गरेकी थिन । तेरियाले डान्स ईन्डिया डान्समा मात्र नभएर भारत कै अर्को ठुलो रियालिटी शो झल्क दिख्लाजा समेत सङ २०१५ जितेकी थिन्।

तेरियासहा गरिएको बिसेष कुराकानी भिडियोमा हेर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!