तेरियाले गाईन यम बुद्धको गीत कसरि ब्यक्त गरु मा मेरो भावना भिडियो सहित

तेरियाले गाईन यम बुद्धको गीत कसरि ब्यक्त गरु मा मेरो भावना भिडियो सहित

शनिबार, मंसिर २८, २०७६

 

हिपमत डटकम
बिराटनगर , मंसिर २८ गते

तेरिया मगर नेपालको रुपन्देही जिल्लामे अवस्थित रुद्रपुर गाविस सुनगाभाचोकक वासिन्दा हुन्। उनको पुरा नाम तेरिया फौजा मगर हो।
तेरिया मगर जस्ले नेपाली र नेपालको नाम नेपालमा मात्र हैन भारतमा पनि फ़ैलाईन । तेरिया नेपाल भारतमा निकै नै चर्चित छिन् । उनले २०१४-२०१५ मा भारत को ठुलो रियालिटी सो डान्स ईन्डिया डान्समा जित हसिल गरेकी थिन । तेरियाले डान्स ईन्डिया डान्समा मात्र नभएर भारत कै अर्को ठुलो रियालिटी शो झल्क दिख्लाजा समेत सङ २०१५ जितेकी थिन्।

तेरियासहा गरिएको बिसेष कुराकानी भिडियोमा हेर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया