शनिबार, मंसिर २८, २०७६ || 1349  पटक पढिएको

हिपमत डटकम
मोरङ, मंसिर २८ गते ।

मोरङको सुन्दर(हरैचा नगरपालिका(१० किस्तीपुल स्थित पूर्ब पश्चिम राजमार्गमा कन्टेनरमा अटो ठक्कर खाँदा १ जनाको मृत्यु भएको छ । शुक्रबार बेलुका सवा ९ बजेको समयमा पूर्बबाट पश्चिम तर्फ जादै गरेको को।२ ह।२४०७ नम्बरको अटोको टायर पम्चर भई अनियन्त्रित हुदा रोकेर राखेको ना।५ ख।५६०१ नम्बरको कन्टेनरको पछाडी ठक्कर खएर दुर्घट्ना भएको थियो । दुर्घटनामा परेर सोही नगरपालिका(९ बस्ने बर्ष(४० को दिपक संकर, सोही नगरपालिका(८ बस्ने बर्ष(२० को लक्ष्मण उराउ र बर्ष(२६ को किरण माझी घाईते भई उपचारको लागी बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजादै गर्दा दिपक संकरको बाटैमा मृत्यु भएको थियो । अटो, कन्टेनर र कन्टेनर चालक जिल्ला दोलखा भिमेश्वर नगरपालिका(९ बस्ने बर्ष(३२ शिबहरी बस्नेतलाई प्रहरी चौकी बिराटचौकले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!