यतिबेला देशनै लकडाउनको स्थीतीमा छ  गरीब किसान र मजदुरहरु र डेरा गरेर बस्ने हरुकालागी सर्कारले राहतको प्याकेज ल्याएको छ यति बेला पोखरामा पनि वडा कायैलयले राहत वितरण गरीरहेको छ यसै सन्दर्भमा राहत वितरणमा गरीब निमुखालाई हेपियो राहत दिइएन हुदा खानेले भनदा हुने खानेको हातमा राहत गयो भन्दै  पोखरा महानगर पालिका वडा न ३ का गरीब स्थानिय हरु आक्रोशित बने र वडा अध्यक्षलाई हुने नहुने गरी गालि गरेका छन के भएको थियो त राहत वितरणमा वडा अध्यक्ष रविन्द्रमान प्रजु भने आफुले गरीब काम गरेर खानेलाई नै घर घरमा राहत वितरण गरेको कुरा गर्छन किन यसरी आक्रोसित भयो त भिड कृपया यो भिडीयो पुरा हेर्नुहोला

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!