बिहिबार, चैत्र २७, २०७६ || 792  पटक पढिएको

सरकारले घोषणा गरेको लकडाउन उल्लङ्घन गर्नेहरु कारबाहीमा परेका छन् । अत्यावश्यक कामबाहेक बाहिन निस्किन निषेध गरिएको नियमलाई उल्लङ्घन गरेको भन्दै ट्राफिक प्रहरी पोष्ट मिर्चैायले एक दिनमा ३५ वटा मोटरसाइकल र २ वटा सानो टिपर नियन्त्रणमा लिएको छ ।
ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका प्रहरी नायब निरिक्षक टोप बहादुर खत्रीका अनुसार नियन्त्रणमा लिएका सवारी मध्ये ३५ वटा मोटरसाइकल र २ वटा सानो टिपर रहेको बताए ।
परिचय पत्रको आधारमा छिटपुट सवारी साधनलाई चल्न दिइएको भएपनि अनावश्यक रुपमा सवारी साधन चलाउने र कतिपय नागरिकहरुलाई लकडाउनको बारेमा अनविज्ञ भएका कारण पनि आफुले मोटरसाइकल चलाएको बताउने गरेको ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका प्रहरी नायब निरिक्षक खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!