बुधबार, चैत्र २६, २०७६ || 614  पटक पढिएको

खोटाङको हलेसी तुवाचुङ नगरपालिका-९ का ३० बर्षीय बिर बहादुर राईको मोटरसाईकलबाट लडेर मृत्यु भएको छ । मंगलवार दिउँसो पौने ४ बजे नगरपालिकाले बितरण गर्ने राहतको लागी फारम भर्न भनी नगरपालिकाको कार्यालयमा गएका राई सोही कार्यालयको प्राङगणमा रोकी राखेको मोटरसाईकल माथी बस्ने क्रममा अचानक मोटरसाईकलबाट लड्डा सोही मोटरसाईकलले छातीमा किच्दा निजको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!