शुक्रबार, मंसिर २७, २०७६ || 1560  पटक पढिएको

हिपमत डटकम
बिराटनगर, मंसिर २७ गते ।

टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले ‘द लिडरः यो राष्ट्रको सेवक’ कार्यक्रम चलाउने भएका छन् । बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उनले नेताको खोजी गर्ने उक्त कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिएको हो ।

उक्त कार्यक्रम ‘रियालिटी शो’ फर्म्याटमा चलाइनेछ । कार्यक्रमको लागि विभिन्न अडिसन र तह पार गरी विजेता घोषणा गरिनेछ ।

कार्यक्रमको निर्णायक मण्डलमा पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, पूर्वप्रधानन्यायाधीश सुशील कार्की र साझा पार्टीका संयोजक रवीन्द्र मिश्र रहनेछन् ।

उक्त रियालिटी शोका विजेतालाई एउटा गाडी, अपार्टमेन्ट र २० लाख नगद पुरस्कारको घोषणा गरिएको जानकारी दिइएका

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!