खबर ठुलो छ
शुक्रबार, मंसिर २७, २०७६

हिपमत डटकम
सुनसरी, मंसिर २७ गते ।

सुनसरीको रामधुनी नगरपालिका(७ का ५५ बर्षीय पुरन चौधरीको तालमा डुबेर मृत्यु भएको छ । बिहिवार अपरान्ह पौने ५ बजेको समयमा स्थानीय रास तालमा पौडी खेल्ने क्रममा अचानक डुबेर घाईते भएका चौधरीको उपचारको क्रममा बि।पी।कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा बेलुका पौने ७ बजे मृत्यु भएको हो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया