खबर ठुलो छ

कोरोना भाईरसका कारण विश्व माहानमारी फैलिएपछि सरकारले लकडाउनको घोषणा गरेको छ । बैशाख ३ गते सम्म लकडाउन जारी छ तर सरकारले जनताका लागी बितरण गर्ने भनिएको राहतमा भने जनताले दुखेसो पोखेका छन् । पोखरा महानगरपालिका ७ का बासिन्दाहरुले राहात नपाएकोमा सडकमै आएर चर्को बिरोध गरे । पोखरा ७, तिनकुने टोलका मानिसहरुले राहत बितरण गर्दा आफू खुसी, चिनेजानेकोलाई बितरण गरेको आरोप समेत लगाए । तीनकुने टोल विकास संस्थाका अध्यक्ष गणेश श्रेष्ठले भने वडा कार्यालयको गल्तीका कारण सबैले राहात नपाएको बताए ।आफूले १०७ जनाको नाम पठाएको तर ५६ जनाले मात्र राहात पाएको बताए । यता पोखरा ७ का अध्यक्ष रामचन्द्र बराल भने टोलविकास कै नामका आधारमा बितरण गरिएको बताए । हेर्नुहोस् यो स्थलगत रिपोर्ट ।

बुधबार, चैत्र २६, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया