कोरोना भाईरसका कारण विश्व माहानमारी फैलिएपछि सरकारले लकडाउनको घोषणा गरेको छ । बैशाख ३ गते सम्म लकडाउन जारी छ तर सरकारले जनताका लागी बितरण गर्ने भनिएको राहतमा भने जनताले दुखेसो पोखेका छन् । पोखरा महानगरपालिका ७ का बासिन्दाहरुले राहात नपाएकोमा सडकमै आएर चर्को बिरोध गरे । पोखरा ७, तिनकुने टोलका मानिसहरुले राहत बितरण गर्दा आफू खुसी, चिनेजानेकोलाई बितरण गरेको आरोप समेत लगाए । तीनकुने टोल विकास संस्थाका अध्यक्ष गणेश श्रेष्ठले भने वडा कार्यालयको गल्तीका कारण सबैले राहात नपाएको बताए ।आफूले १०७ जनाको नाम पठाएको तर ५६ जनाले मात्र राहात पाएको बताए । यता पोखरा ७ का अध्यक्ष रामचन्द्र बराल भने टोलविकास कै नामका आधारमा बितरण गरिएको बताए । हेर्नुहोस् यो स्थलगत रिपोर्ट ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!