मंगलबार, चैत्र २५, २०७६ || 1173  पटक पढिएको

नोवेल कोरोना भाइरसका कारण सरकारले एकन प्रदेशबाट अर्को प्रदेश एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानिय तहबाट अर्को स्थानिय तहमा प्रबेश रोक लगाउने भनेपछि कोशी गाउँपालिका वडा नं १ को बंगाली टोलमा ढाट लगाएर अपरिचित व्यक्तिलाई प्रवेश रोक लगाएको छ।

सेव भिलेज युथ क्लबका युवाहरूको बिशेष पहलमा उक्त ढाट लगाउन पहल गरिएको हो । यो ढाट नेपाल कविरथ बंगाली समाज को अगुवाईमा लगाईएको हो । आजदेखि हाम्रो गाउमा अपरिचित व्यक्तिहरुलाई प्रवेशमा रोक लगाएका छौ ।सेव भिलेज का अध्यक्ष कुन्दन मण्डलले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!