शुक्रबार, मंसिर २७, २०७६ || 1738  पटक पढिएको

 

हिपमत डटकम
पोखरा ,मंसिर २७ गते ।

पोखरा महानगरपालिका (२९ धर्मकाटा भित्र एक युवक मृत फेला परेका छन् । मृत्यु हुनेमा पोखरा महानगरपालिका( १३ काहुँका निरज परियार रहेको प्रहरीले जनाएको छ । उनी फुपुको छोराको े बीहेमा गएका थिए
३० वर्षीय परियारलाई मध्यान्ह १२.३० बजे कच्ची बाटोको कुलोमा मृत अवस्थामा स्थानीयले फेला पारेको गण्डकी प्रहरी प्रदेश कार्यालय पोखराले जानकारी दिएको छ । मृतक यही सोमबार घरबाट बिहेमा जान्छु भनि हिडेको बताइएको छ प्रहरीले उक्त विषयमा अनुसन्धान भइरहेको जनाएका छन कसरी भएको थियो त त्यस ठाउमा विहेमा गएका निरजको मृतवस्था हामीले स्थानिय संग कुरा कानि गरेका छौ पुरा भिडीयो हेर्नुहोला

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!