कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ६९ हजार ५०२ पुगेको छ । प्राप्त पछिल्लो विवरणअनुसार संंंसारभरि १२ लाख ७५ हजार १५३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले आज सार्वजनिक गरेकोे छ । कोरोनाभाइरस संक्रमणबाट प्रभाव परेका केही मुलुकको पछिल्लो परिदृश्य । देश मृतक सङ्क्रमित निको भएका इटाली १५ हजार ८८७ १ लाख २८ हजार ९४८ २१ हजार ८१५ स्पेन १२ हजार ६४१ १ लाख ३१ हजार ६४६ ३८ हजार ८० संयुक्त राज्य अमेरिका ९ हजार ६२० ३ लाख ३६ हजार ८५१ १७ हजार ९८७ फ्रान्स ८ हजार ७८ ९२ हजार ८३९ १६ हजार १८३ बेलायत ४ हजार ९३४ ४७ हजार ८०६ १३५ इरान ३ हजार ६०३ ५८ हजार २२६ २२ हजार ११ चीन ३ हजार ३३१ ८१ हजार ७०८ ७७ हजार ७८ नेदरल्यान्ड्स १ हजार ७६६ १७ हजार ८५१ २५० जमर्नी १ हजार ५८४ १ लाख १२३ २८ हजार ७०० बेल्जियम १ हजार ४४७ १९ हजार ६९१ ३ हजार ७५१ स्वट्जरल्याल्ड ७१५ २१ हजार १०० ७ हजार २९८ टर्की ५७४ २७ हजार ६९ १ हजार ४२ ब्राजिल ४८७ ११ हजार २८१ १२७ स्विडेन ४०१ ६ हजार ८३० २०५ पोर्चुगल २९५ ११ हजार २७८ ७५ क्यानाडा २८० १५ हजार ५१२ २ हजार ९४२ अष्ट्रिया २०४ १२ हजार ५१ २ हजार ९९८ इन्डोनेसिया १९८ २ हजार २७३ १६४ दक्षिण कोरिया १८६ १० हजार २८४ ६ हजार ५९८ इक्वेडर १८० ३ हजार ६४६ १०० डेनमार्क १७९ ४ हजार ३६९ १ हजार ३२७ आयरल्याण्ड १९८ ४ हजार ९९४ २५ रोमानिया १५६ ३ हजार ८६४ ३७४ भारत १०९ ४ हजार ३१४ ३२८ जापान ८५ ३ हजार ६५४ ५७५ नर्वे ७१ ५ हजार ७५९ ३२ मलेसिया ६१ ३ हजार ६६२ १ हजार ५ इजरायल ५१ ८ हजार ६११ ५८५ पाकिस्तान ५० ३ हजार २७७ १५७ रुस ४५ ५ हजार ३८९ ३५५ अष्ट्रेलिया ३९ ५ हजार ७८८ २ हजार ३१५ साउदी अरेबिया ३४ २ हजार ४६३ ४८८ यूएई १० १ हजार ७९९ १४४ कतार ४ १ हजार ६०४ १२३

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!