पर्यटकको भिडभाड हुने पोखराको फेवाताल किनारमा लस्करै हिँडेका भैँसी । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले लागू गरेको लकडाउनका कारण फेवाताल किनार अहिले सुनसान छ । तस्वीर ः राधिका कँडेल