सोमबार, चैत्र २४, २०७६ || 997  पटक पढिएको

झापा मेचिनगर-११ मिलडाँडा बस्ने ५६ बर्षीया तारादेबी कुमालको पानिमा डुबेर मृत्यु भएको छ । हिजो बेलुका साढे ७ बजे छिमेकीको घरमा घुम्न आएको अवस्थामा आँगनमा पानि जमाउन बनाएको रिङमा लड्दा सोहि रिङमा डुबेर तारादेबीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटना सम्बन्धमा अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!