शनिबार, चैत्र २२, २०७६ || 1135  पटक पढिएको

नायिका वर्षा राउत अहिले लकडाउनका कारण घरमै छिन् । हुनत, लक डाउनका कारण विश्वभरका आधा जनसंख्या घर भित्रै छन् । घरमा रहेका कलाकारहरुले खानाका परिकार बनाएका भिडियो, तस्वीरदेखि चलचित्र हेर्दै गरेका भिडियो पनि सेयर गरिरहेका छन् । कतिपय कलाकारले जनचेतनाका लागि भिडियो पनि बनाइरहेका छन् ।यतिबेला नायिका वर्षा राउत भने घरमै बसेर आफ्‍नै घरेलु काममा व्यस्त छिन् । कहिले खाना बनाउँदै गरेकी यी सुन्दरी कहिले व्यायाम गर्दै गरेको तस्वीर पोष्ट गरिरहेकी छिन ।हालै मात्र उनले कपालको स्टाइल परिवर्तन गरेको तस्वीर पोष्ट गरेकी छिन । हुनत, केही बलिउड कलाकारले पनि खाना बनाउँदा र घरको काम गर्दा थाकेर कपालको रंग परिवर्तन गरेको भन्दै तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । वर्षाले पनि आफूलाई नयाँ लुक्समा देखाउन खोजेकी छिन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!