बिहिबार, मंसिर २६, २०७६ || 873  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,मंसिर २६ गते ।
दी भ्वाईस अफ नेपालका बिजेता राम लिम्बू आज गृहनगर झापा बिर्तामोड आँउदैछन् । ्र
उनी बिहान १० बजे झापा आउने भएका हुन् । उनलाई ब्यापक स्वागत र सम्मानको तयारी गरिएको छ । उनले सबैलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् । उनले सामाजिक सन्जालमा लेखेका छन् ।
नमस्कार सेवारो सम्पुर्ण मलाई माया गर्नुहुने सबैमा
आज बिहिबार १० बजे बिहान झापा आउन लागेको हुनाले सम्पुर्ण शुभचिन्तक हरु बिर्ताबजार भेला भै चन्द्रगडि स्वागत रयालि मा सहभागिता जनाएर मलाइ माया गरिदिनु होला ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!