हिपमता डटकम
बिराटनगर,मंसिर २६ ।
नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका मेलिना राई र गायक निशान भटटराईको आवाजमा रहेको मौलिक गीत “गुन्द्रुक साधेको “गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । खुम गुरुङको शब्द तथा डि आर अटुको संगीत गीतमा रहेको छ । मौलिक रुपमा तयार पारिएको गीतमा प्रेमी प्रेमीका विचको मायालाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । गीतमा राजु कार्कीको एरेन्ज रहेको छ । ज्ञानेन्द्र हुमागाईँको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा शिशिर श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा नेपालका ख्याति प्राप्त कलाकारहरु सन्ध्या बुढा काउली बुढी , रियासा दाहाल , विनोद परियार र रोवर्ट शिहको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!