शनिबार, चैत्र २२, २०७६ || 1126  पटक पढिएको

सुनसरी बराहक्षेत्र-२ पुतली चौकका ३२ बर्षीय हरी थापाको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको छ । हिजो साँझ पौने ७ बजे पुतली चौक स्थित भित्रि सडकखण्डमा को २ त १८३६ नम्बरको ट्याक्टर आफै अन्यन्त्रित भई पल्टदा सोही ट्याक्टरले किची सहचालक थापाको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। ट्याक्टर चालक ४३ बर्षीय टंक निरौला घाईते भएकोमा उनको धरान घोपामा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!