बिहिबार, मंसिर २६, २०७६ || 1506  पटक पढिएको

हिपमता डटकम
धनकुटा,मंसिर २६ गते ।

धनकुटा नगरपालिका-९ बेलहराका ६३ बर्षीय रिकमान तामाङको लडेर मृत्यु भएको छ । बुधवार राती सवा ८ बजेको समयमा गाउँबाट घर फर्केर आउने क्रममा अचानक बाटोमा लडी घाईते भएका तामाङको स्थानीय बेलहारा स्वास्थ्य चौकीमा उपचारको क्रममा राती ९ बजे मृत्यु भएको हो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरी अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!