बिश्वभरी काेराेना भाईरस काे प्रकाेप बडन थालेपछि त्यसको नियन्त्रणका लागि नेपाल सरकारले दुई सात देखि देशै भरि लागू गरेको लकडाउन गरेपछि मजदुर हरु अाफ्नाे घर जान पाएका छैनन् ।
माेरङकाे धनपालथान ५ कदमाहा चाेक देखि उत्तर हुदै गडिघाट्टा , फुटानि चाेक र रंगेली नगरपालिका ८ दर्बेशा भएर हुलाकी सडकमा जाेडिने का लागि सडक निर्माण काे काम रायमाझी /भिमेश्वर जेभी भक्तपुर ठेक्का पाएपछि उक्त कम्पनी का ठेक्केदार राम काजि केशि ले साे ठाउँमा काम गर्नका लागि ईलाम का ३ जना सर्लाही का १५ जना दाङ का ८ जना झापा का १ जना र सल्यान का १ जना बाट ३५ जना मजदुर हरुलाई ल्याएर काम गरेता पनि पछिल्लो केही सातादेखि काे लकडाउन का कारण एउटै घरमा २८ जना सम्म बस्न बाध्य रहेका छन ।

नेपाल सरकारले काेराेना संङ्क्रमण बाट बचनका लागि ५ जना भन्दा बडि भिडभाड नगर्ने अादेश दिएता पनि अहिले माेरङकाे दर्बेशा का काम गर्ने मजदुर हरु एकै स्थान मा २८ बस्न बाध्य रहेका छन । उनिहरु का लागि नत राम्रो बस्ने ठाउँ नै छ राम्रो खान नै छ । बिनाेद परियार ले भने ठेक्के दार लाई अाफु हरु ले चैत्र ८ गतेदेखि नै हामीलाई घरजना दिनु हाेस भनेर अाग्रह गरेकाे भएता पनि ठेक्केदार राम काजी केशी ले भने तिमी हरुलाई म जसरी भए पनि १५ गतेसम्म घर पुर्याउने बताएता पनि २१ गतेसम्म पनि अाफु हरुलाई घर नपुर्याएकाे अाराेप लागएका छन । यता केशि संग टेलिफाेन मा सम्पर्क गर्दा अाफुले मजदुर हरुलाई घर पुर्याउन का लागि नगरपालिका देखि सिडियाे कार्यलय सम्म गएर बारम्बार सवारी पास मागरेता पनि अहिलेसम्म सिडियाे कार्यलय ले पास नदिएकाे हुनाले मजदुर हरुलाई घर पठनउन नसकिएको बताएका छन ।
अहिले सरकारले भिडभाड नगर्नु भनेर निर्देशन गरेता पनि एकै ठाउँमा मजदुर हरु बस्दा जुनसुकै समयमा समेत साे मजदुर हरुलाई समस्या अाएमा ठुलाे भ्याभ्य अवस्था नअाउला भन्न सकिदैन यस बिषयमा नगरपालिका वा प्रदेश सरकार काे ध्यानाकर्षण हुन जरुरी रहेको स्थानीय हरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!