बिहिबार, चैत्र २०, २०७६ || 667  पटक पढिएको

सुनसरीको बर्जु-४ का २५ बर्षीय महमद अकतर लागुऔषध सहित पक्राउ परेका छन । आज बिहान ११ बजे सिमा प्रहरी चौकी साहेबगंजबाट खटिएको प्रहरी टोलीले साहेबगंज छोटी भन्सार एरियाबाट अकतरलाई २ सय २५ पिस नाईट्रोभेट लागुऔषध ट्याब्लेट सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!