बुधबार, मंसिर २५, २०७६ || 1478  पटक पढिएको

गाउँघरमै सिंहदरबार बन्छ हरे अब त
नेता पनि आज्ञाकार बन्छ हरे अब त

हत्या हिंसा, कुरितीको अन्त्य हुदैछ रे
भ्रष्टचार मुक्त ,सरकार बन्छ हरे अब त

सामान पनि छोइसाध्य छैन महङ्गो
सुलभ मुल्य ,बजार बन्छ हरे अब त

जनताले दुख भोग्नु पर्दैन सुखै सुख
सबैको सपना, साकार बन्छ हरे अब त

लुटेराहरूको दलदलबाट निस्किन्छ देश
सहि सोच भको, विचार बन्छ हरे अब त

प्रवेश बिष्ट
मोरङ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!