पछिल्लो समय कोरोना भाईरस (कोभिड–१९) ले विश्व माहामारी बनाएपछि नेपाल बिगत ९ दिन देखी लकडाउनमा छ । कोरानाका ५ बिरामी समेत पुष्टि भैसकेको बेला यसको त्रास अझ बढ्दै छ । बजारमा माक्स देखी सेनिटाईजरका अभाव समेत हुन थालेको छ । विश्वमा हेर्ने हो भने शक्तिशाली भनिएको अमेरिका सबैभन्दा धेरै संक्रमित भएको देश बनेको छ । कोरोनाबारे बिभिन्न संचारमाध्यमले सूचना प्रवाह गरिरहेका छन् । चिकित्सकहरुले नडराउन र शुरक्षित हुन आग्रह गरिहेका छन् । हामीले बरिष्ठ फिजिसियन डा. सुरज बरालसंग कोरोना र यसको लक्षण साथै उपचारको बारेमा कुराकानी गरेका छौं । डा. बरालका अनुसार कोरोनाको लक्षण नदेखिन पनि सक्छ तर संक्रमितले अरुलाई सार्न सक्छ । कस्तो अवस्थामा अस्पताल जाने र कसरी शुरक्षित भएर लकडाउनको बेला बस्ने ? हेर्नुहोस् डा. सुरज बरालको सल्लाह ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!