हिपमत डटकम

मंगलबार, माघ ०७, २०८२ || 295  पटक पढिएको

काठमाडौं।भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले राजीनामा बुझाएकी छन् । आसन्न फागुन २१ गते हुन गइरहेको प्रनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिनका लागि उनले नगर प्रमुखबाट राजीनामा दिएकी हुन् ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले दाहाललाई चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । निर्वाचन आयोगले मनोनयन दर्ताको समय आज (माघ ६ गते) तोकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!