
झापा । झापा–५ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)का लक्ष्मी संग्रौलाले उम्मेदवारी दर्ता गरेका छन्। मुख्य निर्वाचन कार्यालयका निर्वाचन अधिकारी विदुर कुमार कार्काका अनुसार संग्रौलाले क्षेत्रको दोस्रो नम्बरमा उम्मेदवारी दर्ता गरेका हुन्। सो क्षेत्रमा अहिले बालेन शाह दर्ताका लागि निर्वाचन कार्यालय पुगेका छन्।
