हिपमत डटकम

सोमबार, माघ ०६, २०८२ || 609  पटक पढिएको

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाहले झापा–५ को लागि जनकपुरमा सभापति रवि लामिछानेको हातबाट टिकट लिएका छन् । उनी जनकपुरबाट आज स्थलमार्ग हुँदै झापा जाने तय भएको छ । रास्वपाले आज जनकपुरको तिरहुतिया गाछीमा आयोजित परिवर्तन उद्घोष सभालाई सम्बोधन गरेपछि बालेनले झापा–५ को लागि चुनाव लड्नको लागि सभापति लामिछानेको हातबाट टिकट लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!