बुधबार, मंसिर २५, २०७६ || 1683  पटक पढिएको

हिपमत
मोरङ मंसिर २५ ।

चर्चित कमिडियन कपिल शर्मा छोरीको पिता बनेका छन्। ‘द कपिल शर्मा सो’ बाट प्रख्यात बनेका शर्मालाई पुत्री लाभ भएको हो। उनले ट्वीटरमा आफू पिता बनेको विषय सार्वजनिक गरेका छन्। कपिलले गिन्नी चतरथसँग गतबर्षको डिसेम्बरमा विवाह गरेका थिए। कपिललाई यतिबेला सामाजिक

सन्जालमा बधाई दिनेको ओइरो लागेको छ। कपिललाई बलिउडकर्मी र उनका फ्यानहरुले बधाई दिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!