हिपमत डटकम

शुक्रबार, मंसिर २०, २०८२ || 268  पटक पढिएको

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दुई–दुई पटक विज्ञापन खुल्दा पनि कुनै आवेदन नपरेको भन्दै असन्तुष्टि जनाएका छन्।

मन्त्री पुनले सामाजिक सञ्जालमार्फत देश तथा मातृभूमिको सेवामा समर्पित योग्य व्यक्तिलाई आवेदन दिन आग्रह गर्दै भनेका छन्—
“सुदूरपश्चिम प्रदेशको धनगढी नजिकै रहेको दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति पदका लागि दुई पटक विज्ञापन गर्दा पनि कसैले आवेदन दिएन। स्वास्थ्य क्षेत्रमा प्राध्यापक तथा डाक्टर भएर कम्तीमा १० वर्ष काम गर्नुभएका इच्छुक देशभक्त नेपाली भए कृपया आवेदन दिनुहोस्, वा मलाई सम्पर्क गर्नुहोस्।”

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!