हिपमत डटकम

बिहिबार, कार्तिक २८, २०८२ || 752  पटक पढिएको

काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालले स्पष्ट पारेका छन् कि उनी कुनै राजनीतिक दल खोल्ने वा चुनाव लड्ने योजनामा छैनन्।

राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा सांसद किरणबाबु श्रेष्ठले उनीसँग दल खोलेर चुनाव लड्ने सम्भावना छ कि भनेर प्रश्न गरेका थिए। यसमा गृहमन्त्री अर्यालले भने, “दल खोल्दिनँ, चुनाव पनि लड्दिनँ।”

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!