हिपमत डटकम

मंगलबार, कार्तिक २६, २०८२ || 746  पटक पढिएको

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसअनुसार मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन्।

राष्ट्रपतिको सचिवालयका अनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम मंगलबारबाट लागू हुने गरी भण्डारीलाई पदमुक्त गरिएको हो।

सरकारले कानुनविपरीत मुख्यमन्त्री नियुक्त गरेको आरोप लगाउँदै सोमबार भण्डारीलाई पदमुक्त गर्न सिफारिस गरेको थियो। 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!