
बारा–पर्सा। औद्योगिक करिडोरमा रहेको त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिजले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौताको पहिलो किस्ता तिरेपछि काटिएको विद्युत लाइन पुन: जोडिएको छ।

कारखानाले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड र ट्रंक लाइनबाट उपभोग गरिएको प्रिमियम महसुलको बक्यौता रकम बिहीबार तिरेको जानकारी दिइएको छ।