हिपमत डटकम

आइतबार, आश्विन २६, २०८२ || 9755  पटक पढिएको

काठमाडौं — नेकपा (एमाले) निकट अनेरास्ववियुले आगामी निर्वाचन लक्षित गर्दै आफ्ना सबै कमिटी मातहतका विद्यार्थीहरूलाई मतदाता सूचीमा नाम दर्ता गर्न आग्रह गरेको छ।

आइतबार महासचिव दीपक धामीद्वारा जारी विशेष सर्कुलरमा फागुन २१ गते तोकिएको निर्वाचनका लागि फागुन २० गतेसम्म १८ वर्ष पूरा गर्ने नेपाली नागरिकले मतदाता सूचीमा नाम दर्ता गर्नुपर्ने उल्लेख गरिएको छ।

धामीले सम्बन्धित कमिटीहरूलाई दर्ता प्रक्रियामा सहजीकरण गर्न निर्देशन दिँदै लोकतन्त्रको रक्षा र संस्थागत सुदृढीकरणका लागि सबै पङ्क्तिलाई संगठित र सक्रिय रहन आह्वान गरेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!