बीरेन्द्रकुमार साह

आइतबार, आश्विन १९, २०८२ || 26281  पटक पढिएको

मोरङ । मोरङको बिराटनगर महानगरपालिका–१६ स्थित सुगर मिल नजिकको कलभर्ट छेउको खाल्डोमा पानीको भेलले बगाउँदा एक महिलाको मृत्यु भएको छ।

आज (आइतबार) साँझ करिब ४ बजेर १० मिनेट जाँदा भारत घर भई बिराटनगर–१६ मा डेरा गरी बस्ने ३५ वर्षीया अनिता राउत पानीमा बगेर मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

स्थानीयले राउतलाई पानीले बगाएर खाल्डोमा डुबिरहेको देखी बाहिर निकालेका थिए। तर, जाँच गर्दा उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!