सोनु शर्मा

सोमबार, आश्विन ०६, २०८२ || 1762  पटक पढिएको

काठमाडौं —नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा २ लाख १७ हजार ८०० रुपैयाँ पुगेको छ।आइतबारको तुलनामा मूल्य ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। आइतबार तोलाको २,६२० रुपैयाँ रहेको चाँदी सोमबार बढेर २,६५० रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!