हिपमत डटकम

आइतबार, भाद्र १५, २०८२ || 1224  पटक पढिएको

जनकपुरधाम — मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल, मधेश प्रदेशको दोस्रो महाधिवेशनमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई ५१ किलोको मालाले भव्य स्वागत गरिएको छ।

शनिबार आयोजित कार्यक्रममा यादवलाई विशेष सम्मानस्वरूप उक्त माला पहिर्याइएको हो। कार्यक्रममा पार्टीका अन्य नेता, स्वास्थ्यकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!