हिपमत डटकम

आइतबार, भाद्र १५, २०८२ || 1265  पटक पढिएको

बुटवल — लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुन मगरको निधन

लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुन मगरको शनिबार काठमाडौंमा निधन भएको छ। नेकपा (एमाले) की समानुपातिक सांसद पुन रूकुम पूर्वबाट प्रतिनिधित्व गरिरहेकी थिइन्।

उपचारको क्रममा रहेकी पुनको निधन भएको एमाले लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिए।

प्रदेशसभामा पुन अर्थ, पर्यटन तथा विकास समिति सदस्यको भूमिकामा रहेकी थिइन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!