हिपमत डटकम

बिहिबार, साउन ३०, २०८२ || 420  पटक पढिएको

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली भदौ दोस्रो साता चीन भ्रमणमा जाने भएका छन्। उनी चीनको सांघाइमा हुने शिखर सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।

सरकार प्रमुख तथा राष्ट्र प्रमुखहरूको सहभागितामा भदौ १५ र १६ गते (अगस्ट ३१ र सेप्टेम्बर १) बेइजिङमा आयोजना हुने उक्त सम्मेलनको उद्घाटन चिनियाँ राष्ट्रपति सी जिनपिङले गर्ने कार्यक्रम रहेको छ।

सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पनि सहभागिता रहनेछ। सम्मेलनको अवसरमा प्रधानमन्त्री ओलीको राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुने कार्यक्रम रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!