हिपमत डटकम

बिहिबार, साउन २३, २०८२ || 1736  पटक पढिएको

विराटनगर — बुधबार राति १ बजेदेखि विराटनगरका विभिन्न क्षेत्र, बुढीगंगा लगायत, विद्युत् अवरुद्ध भएको छ।

नेपाल विद्युत प्राधिकरणका अनुसार सिस्टममा समस्या आएपछि लाइन काटिएको हो। मर्मतका लागि प्राविधिक टोली रातिदेखि नै खटिएको बताइएको छ।

विद्युत अवरुद्ध हुँदा गर्मीका कारण सर्वसाधारणलाई थप सास्ती भएको छ। प्राधिकरणले केही समयपछि लाइन फर्काउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!