आइतबार, चैत्र १६, २०७६ || 577  पटक पढिएको

कोरोना भाइरस (कोभिड –१९ ) को जोखिम हुन नदिन जिल्ला भित्रिएका मध्ये ५८ पुरुष र २९ महिलालाई क्वारेन्टाइनमा राखिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले ठुलीभेरी नगरपालिका तथा डोल्पो बुद्ध गाउँपालिकाका सहित अन्य गाउँपालिकामा तयार पारिएको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको जानकारी दिनुभयो । क्वारेन्टाइनमा रहेकाको स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको जनाइएको छ । यहाँ विभिन्न दश स्थानमा हेल्थ डेक्स स्थापना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!