कोरोना को माहामारी लाई रोकथाम गर्न नेपाल सरकारले आह्वान गरेको लकडाउनले आहिले सप्तरी जिल्लाको राजबिराज मा खाना पकाउने ग्यास को आभाब भएको छ।कोरोना नियन्त्रण गर्न सरकारले आह्वान गरेको लकडाउनले जिल्ला को बिभिन्न ठाउँ का उपभोक्ता हरु बिगत 5 घण्टा देखि खाने ग्यास लिन का लागि सिरहा रोड कोशी ग्यास पसल को आगाडि यस्तो कडा घुपमा बसेर पनि ग्यास नपाँउदा उपभोक्त हरु मा तनाब ।
कोशी ग्यास डिलर राजबिराजका अनुसार राजबिराज नगरपालिकामा क्षेत्र भित्रै तीन हजार ग्राहक रहेको भन्दै समयमा ग्यास नआएका कारण अहिले ग्यासको हाहाकार भएको जनाएको छ । जसले ग्यास डिलरमा बिगत १०-१५ दिन आगडी नै खाली सिलिन्डर लाईनमा लगएको थियो त्यो उपभोक्त हरुमा अहिले भरेको ग्यास सिलिन्डर बितरण भाईरहेको छ । त्यस्तै राजबिराजमा पम्प बन्दहुँदा पेट्रोलियम पदार्थ को समेत समस्या भएको सर्बसाधारणको गुनासो छ ।