खबर ठुलो छ

सामाजिक कार्यमा सक्रिय रहँदै आएको मिर्चैया नगरपालिका वडा नं.७ का सामाजिक अभियन्ता रामेश्वर यादवले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथामको लागी छ सय जनालाई साबुन वितरण गरिएको छ ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सफाइप्रति सचेत बनाउन साबुन वितरण गरिएको सामाजिक अभियन्ता यादवले जानकारी दिए ।उन भने सरकारले गरेको लकडाउनलाई पूर्ण पालना गरेर घरबाहिर ननिस्कन पनि सचेत गराइएको बताए ।

आइतबार, चैत्र १६, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया