सामाजिक कार्यमा सक्रिय रहँदै आएको मिर्चैया नगरपालिका वडा नं.७ का सामाजिक अभियन्ता रामेश्वर यादवले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथामको लागी छ सय जनालाई साबुन वितरण गरिएको छ ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सफाइप्रति सचेत बनाउन साबुन वितरण गरिएको सामाजिक अभियन्ता यादवले जानकारी दिए ।उन भने सरकारले गरेको लकडाउनलाई पूर्ण पालना गरेर घरबाहिर ननिस्कन पनि सचेत गराइएको बताए ।