खबर ठुलो छ

क्यानडाका प्रधानमन्त्रीकी श्रीमती कोरोनाभाइरस संक्रमणबाट मुक्त भएकी छिन् ।सोसल मिडियामा जारी गरिएको बयानमा प्रधानमन्त्री पत्नी सोफी ग्रेगवर ट्रूडोले भनिन्, ‘म पहिलाभन्दा निकै राम्रो महसुस गरिरहेकी छु ।’ सोफीले आफू डाक्टर र ओटावा जनस्वास्थ्यको सहयोगमा ठिक भएको जानकारी दिएकी छिन् ।जस्टिन ट्रूडो कार्यालयले १२ मार्चमा सोफीलाई कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएको थियो । त्यतिबेला उनी लण्डनबाट फर्किएकी थिइन् । उक्त घटनापछि प्रधानमन्त्री र उनको परिवार आफ्नो घरबाट बाहिर निस्केको थिएन ।

आइतबार, चैत्र १६, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया