अष्ट्रेलियामा ८ नेपालीमा कोरोनाभाइरसको संक्रमण देखिएकामध्ये एकजना निको भएका छन् ।अष्ट्रेलियामा रहेको नेपाली दूतावासले सो कुरा पुष्टि गरेको हो ।
तास्मानियामा बस्दै आएका एक नेपाली संक्रमित निको भएका हुन् ।दूतावासका अनुसार अहिलेसम्म न्यू साउथ वेल्समा ४ जना र भिक्टोरियामा तीनजना संक्रमित भेटिएका छन् । संक्रमित सातैजना आ–आफ्नो घरभित्र क्वारेन्टिनमा रहेको दूतावासले जानकारी दिएको छ ।

दूतावासले नेपाल फर्कन चाहेका र समस्यामा रहेका केही नेपाली विद्यार्थी, घुम्न आएका अभिभावक र अस्थायी भिसा धारकलाई सुरक्षित रुपमा नेपाल फर्काउन काठमाडौंमा रहेको दूतावाससँग समन्वय गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!