सरकारले जारी गरेको लकडाउनपछि ज्यालादारीकै भरमा बाचेका कैलालीको टीकापुर–६ का २० विपन्न परिवारलाई खाद्यान्न वितरण गर्दै वडाअध्यक्ष बलिराम चौधरीलगायत । अतिविपन्न २० परिवारलाई चामल, आलु, काउली, तेल र नुन वितरण गरिएको छ ।