प्रदेश नं. १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले कोरोना भाईरसको संक्रमणबाट जोगिन लकडाउनलाई प्रभावकारी रुपमा पालना गर्न प्रदेशवासीलाई आग्रह गरेका छन् । साथै प्यासीले सरकारले जारी गरेका सूचना तथा सुरक्षाका लागी अपनाइएका उपाय,निर्देशन एवम् आचारसंहिताको पूर्ण पालना गरी आफ बच्न र अरुलाई बचाउने कार्यमा आम जनसमुदायलाई सहयोग गर्न समेत अनुरोध गरे । प्रदेशवासीलाई सन्देश दिदै प्रदेश प्रमुख प्यासीले संघीय सरकारले ल्याएको लकडाउनको कार्यनीति जनताको हितमा ल्याइएको र सर्वसाधारणले आफ्नै हितमा ल्याइएको भन्दै आत्मसात गर्न आग्रह गरे । प्यासीले कोरोना भाईरसबाट जोगिन घरबाट बाहिर ननिस्किदिन साथै सबैले सावधानी अपनाउन अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!