हिपमत डटकम

मंगलबार, आश्विन २२, २०८१ || 2434  पटक पढिएको

काठमाडौं, २२ असोज। नेपाली कांग्रेसका सांसद विनोद चौधरीले अर्थमन्त्री विष्णु पौडेलसँग भेटवार्ता गर्दै उखुको समर्थन मूल्य तोक्न माग गरेका छन्। चौधरीका अनुसार, समयमै समर्थन मूल्य नतोकेका कारण किसानहरू ठूलो समस्यामा परेका छन्।

सांसद चौधरीले अघिल्लो वर्षभन्दा यस वर्ष उखुको मूल्य बढाउनुपर्ने जोड दिएका छन्। उनले अर्थमन्त्री पौडेलसँग भेट्नु अघि कृषिमन्त्री रामनाथ अधिकारीसँग पनि भेटेर किसानका समस्याबारे ध्यानाकर्षण गराएका थिए।

त्यसै गरी, चौधरीले उर्जामन्त्री दीपक खड्कासँग पनि भेटेर पश्चिम नवलपरासीमा वर्षेनी हुने डुवान र सिचाइ समस्याको दीर्घकालीन समाधानका लागि आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!