खबर ठुलो छ

पोखराको कृषि उपज बजारमा बिहानै मन्त्री, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख सहितको टोली पुग्यो । लकडाउनको बेला प्रमुख व्यक्तिहरुनै पुगेपछि उनीहरुको सुरक्षाका लागी खटिएका र सहयोगीहरुले नै एक ठूलो भिड जम्मा गरिसकेको थियो अझ कृषि उपज बजारमा रहेका कृषकहरुको जमघटले झन भिड बाक्लिदै गयो । भण्डारण गरिएका तरकारी बिक्रि गर्न नपाएको र बाहिर बाट तरकारी बोकी आएका सवारी साधन बाटोमा रोकिएको ब्यवसायी गुनासो गरेका छन् । उक्त गुनासो पछि जिल्ला प्रशासन कार्यालय कास्कीको रोहबरमा पर्यटन मन्त्री बिकास लम्साल, कास्की प्रहरी प्रमुख दानबहादुर कार्की तथा उपभोक्ता मञ्च कास्कीले अनुगमन गरेको हो । के देखियो त अनुगमनमा ? हामीले खाने तरकारी ठिक छन् ? हेर्नुहोस् पुरा भिडियो ।

बुधबार, चैत्र १२, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया